TRENDING
होमपेज
मंगलबार सेयर बजार १५ अंकले वृद्धि


काठमाडौं। सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ। तर सेयर कारोबारमा भने संकुचन आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ। ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ। मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ। होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन्। होटल तथा पर्यटन २० अंक र म्युचुअल फन्ड ०.०६ अंकले घट्दा बैंकिङ १२, व्यापार १६, विकास बैंक ५१, जलविद्युत २४, फाइनान्स २१, निर्जीवन बीमा ३१, उत्पादन १६, माइक्रोफाइनान्स ३६, जीवन बीमा ५०, लगानी ०.२३ र अन्य उपसमूह ८ अंकले बढेका छन्।
आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन्।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७