TRENDING
होमपेज
नेपालमा डेंगी संक्रमणबाट ३२ जनाको मृत्यु, संक्रमितको संख्या कति ?


काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । आज (सोमबार) थप तीन संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको डेंगीका कारण अहिलेसम्म २५ हजार ५४३ जना संक्रमित भइसकेका छन् । सबैभन्दा बढी बागमतीमा १९ हजार ९१० जना संक्रमित भएका छन ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७