TRENDING
होमपेज
इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट


काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आइपिओ आइतबार बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि गत भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो।
जसमध्ये रीतपूर्वक आवेदन गर्ने आवेदकलाई ५ लाख ५९ हजार ६९० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। बाँकी रहेको ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन। बाँकी रहेको उक्त सेयर थप गरेर कम्पनीले सर्वसाधारणहरूको लागि आइपिओ जारी गर्नेछ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७