TRENDING

नेप्से आज बन्द

काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (असोज १० गते) नेपालीको महान् पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।