TRENDING

डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दरभाउअनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, युरो १ को खरिद दर १२६ रुपैयाँ २० पैसा तथा बिक्री दर १२६ रुपैयाँ ७९ पैसा तोकिएको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो पनि हेर्नुहोस