TRENDING
होमपेज
सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुल्यो


काठमाडौं । सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ । आज (शुक्रवार)सशस्त्र प्रहरी बलले एक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असई मागेको हो । जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । आगामी कात्तिक ७ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन ।
सुचनापाटीबाट थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने
मंसिर ७, २०८१
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७