TRENDING
होमपेज
नेपालमा १८ हजार ९५१ जनामा डेंगु संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ हजार ९५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन । काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, रुपन्देही, मकवानपुर, धादिङ, गुल्मीलगायत जिल्लामा डेंगु संक्रमण बढ्दो अवस्थामा छ । डेंगु संक्रमणबाट हालसम्म २१ जनाले ज्यान गुमाइसकेका छन ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन भने मृत्यु हुनेको संख्या पनि धेरै छ । हालसम्म बागमतीमा काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७