TRENDING
होमपेज
सत्तारुढ गठबन्धनको सिट बाँडफाँड बारेको छलफल जारी


काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको प्रदेश एवं प्रतिनिधि सभा निर्वाचनमा प्राप्त सिट बाँडफाँड बारेको छलफल जारी रहेको छ ।
छलफल पछि भोली सम्ममा सिट बाँडफाँड बारेमा सहमति जुट्ने नेताहरुको दाबी छ । लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए ।
सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका हुन् । छलफलमा सहभागी नेताहरुका अनुसार भोलीसम्ममा सहमति जुट्नेछ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७