TRENDING
होमपेज
सत्ता गठबन्धनको बैठक बस्ने तयारी


काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार (आज) बस्ने तयारी गरिएको छ । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो । बैठक कहाँ र कति खेर बस्ने तय भईसकेको छैन । नेताहरु समानुपातिक सूची तय गर्नका गठबन्धनको बैठक नै स्थगित गरेर व्यस्त बनेका थिए । समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएसँगै गठबन्धनका नेताहरु फेरि छलफलमा जुट्न लागेका हुन । निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलहरूका बीच सकारात्मक दिशामा छलफल भैरहेको छ । कतिपय क्षेत्रमा सिट बाँडफाँटमा सहमति भएको र नमिलेको विषयमा बैठक बसेर मिलाइने ती नेताको भनाइ छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७