TRENDING

माधव र विद्यालाई बालेनको कडा प्रश्न कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई तीनकुनेको पार्कलाई लिएर गम्भीर प्रश्न गरेका छन । मेयर बालेनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै छोटो ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्। उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री माधव नेपाललाई एकै घानमा पार्दै तीनकुने समस्याबारे सामाजिक सञ्जालमा लेखेका हुन ।