TRENDING
होमपेज
छक्का पञ्जा ४ फागुन १९ गतेदेखि प्रदर्शनमा आउने


काठमाडौं । चलचित्र छक्का पञ्जा ४ फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन । आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन ।
चलचित्रको अघिल्ला ३ श्रृंखला भने दीपाश्री निरौलाले गरेकी थिइन । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा लगायतको अभिनय रहेको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७