TRENDING
होमपेज
नेपालमा थप १२६ जनामा कोरोना पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनामा गरिएको नुमना परीक्षणमध्ये १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल २ हजार १२९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७