TRENDING
होमपेज
केही खोजिरहेको थिए बोलको गीत सार्वजनिक


काठमाडौं। गायिका सोनिया सेन पोखरेलको आवाजमा ‘केही खोजिरहेको’ बोलको गीत सार्वजनिक भएको छ। बर्मामा बसेर आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सोनियाले गायक सुगम पोखरेलको शब्द र संगीतमा आफ्नो आवाज दिएकी छिन्। यो सोनियाको पहिलो गीत हो। गायक सुगम पोखरेलले आफूलाई विश्वास गरेर गीत दिएकोमा उनले धन्यवाद दिएकी छिन्। पिग ई प्रोडक्सनले संगीत संयोजन गरेको गीतलाई मादल स्टुडियो युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।गीतको भिडियोमा प्रदीप बास्तोला र प्रशंसा रायमाझीको अभिनय रहेको छ। शिवराम श्रेष्ठले छायांकन गरेको उक्त भिडियोलाई विजेश पौडेलले सम्पादन र निर्देशन गरेका हुन्।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७