TRENDING
होमपेज
गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच इंगेजमेन्ट


काठमाडौं। गायक कमल खत्री र द भोइस अफ नेपालबाट उदाएकी गायिका मेलिना मैनालीबीच इंगेजमेन्ट भएको छ। आइतबार आफूहरूको इंगेजमेन्ट भएको दुवैजनाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। खत्री र मैनालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनकै सुखद् पक्ष हो। चाहना यत्ति छ कि साथ र माया सँधै पाइरहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रितिरिवाज अनुसार इंगेजमेन्ट गरेका छौं।’
उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७