TRENDING
होमपेज
कांग्रेस महामन्त्री शर्मा अस्वस्थ, भोलि अपरेसन हुने


काठमाडौं। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्वस्थ भएका छन । महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अस्वस्थ रहेको जानकारी दिएका हुन । आकस्मिक अस्वस्थताका कारण परीक्षणपश्चात औषधि लिँदै डाक्टरको सल्लाहमा रेस्टमा छ । केही दिनमा सानो अप्रेसन छ, शर्माले फेसबुकमा लेखेका छन, अपरेसनपश्चात छोटो अवधि रेस्ट गरेर काममा फर्किने छु ।
शर्मा निकट स्रोतका अनुसार अहिले उनी घरमै आराम गरिरहेका छन्। भोलि अस्पताल पुगेर अप्रेसन गर्ने तालिका रहे पनि रोगबारे भने स्रोतले खुलाएनन्। अपरेसनपछि एक हप्ता आराम गरेर मात्र काममा फर्कने तयारीमा शर्मा रहेका छन्। महामन्त्री शर्मा अहिले कांग्रेस घोषणापत्र तयारी समितिका संयोजक हुन ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७