TRENDING

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा विनियम दर सार्वजनिक गरेको छ । शनिवार (आज) भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले तोकेकोे विनियम दरमा उल्लेख गरिएको छ । डलरको खरिद दर १२६ रुपैयाँ १४ पैसा छ । बिक्री दर १२६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस सूची