TRENDING

यस्तो छ तरकरीको मुल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिल शनिबारका लागि तरकारी र फलफूलको मुल्य सार्वजनिक गरेको छ । अदुवाको औसत मूल्य प्रतिकिलो ७६ रुपैयाँ ६७ पैसा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्तै अनारको ३२५, अम्बाको ९५, आलु रातोको ६१, आलु सेतोको ५१ रुपैयाँ रहेको छ । यस्तै केरा दर्जनको १२५, अकबरे खुर्सानीको ११०, लोकल गाँजरको १३५ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ ।

हेर्नुहोस मूल्यसूची