TRENDING
होमपेज
थप २ सय २७ जनामा कोरोना सङ्क्रमण, १ जनाकाे मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा एक सय ६८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।
यसैबीच थप एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७