TRENDING
होमपेज
कोरोना अपडेटः बुधवार २३० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन । १९५६ जनाको पिसिआर परीक्षण गर्दा १२८ र १८८० जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो। ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। कोरोना संक्रमणबाट जनाको मृत्यु हुनेको संख्या शून्य छ। यस्तै २५०५ जना सक्रिय संक्रमित रहेका छन ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७