TRENDING
होमपेज
रोजगारीको अवसर : मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी


काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बुधवार (आज) बैंकले एक सूचना जारी गर्दै कर्मचारीको माग गरेको हो । बैंकले क्रेडिट एनालिस्ट, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज र एक्जिक्युटिभ सेक्रेटरीमा केही संख्यामा कर्मचारी भर्ना लागेको हो ।
बैंकले केन्द्रीय कार्यालयका लागि क्रेडिट एनालिस्ट पदमा कर्मचारी माग गरेको हो । अन्य पदमा काठमाडौं उपत्यका र बाहिर रहेका बैंकका शाखाहरुका लागि कर्मचारी भर्ना गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले बैंकको बेवसाइटमा गई अनलाइन दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज ५ गतेसम्म तोकिएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७