TRENDING
होमपेज
मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो


काठमाडौं । मंगलबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ३.८९ अंकले घटेर ३७९.०५ विन्दुमा छ,। बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ९० करोडको कारोबार नभएको बजारमा मंगलबार १ अर्ब १९ करोडको कारोबार भयो ।
उपसूचक समूहतर्फ म्युचल फन्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन । सबैभन्दा बढी फाइनान्स २.१२ प्रतिशत, जलविद्युत २.०५ प्रतिशत, विकास बैंक १.८३ प्रतिशतले ओरालो लागेका छन । यसदिन उन्नत्ति सहकार्य लघुवित्तको लगानीकर्ताले लगभग १० प्रतिशतले कमाउँदा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९ करोड १४ लाखको कारोबार भयो । कारोबार रकममा दोस्रो स्थानमा रहेको रिदी ३ लाख रूपैयाँले मात्र कमी छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७