TRENDING

काठमाडौं क्षेत्र नम्बर ४ बाट माओवादीको ३ जना सिफारिस

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिसभातर्फ ३ जना सिफारिस भएका छन । निर्वाचन समन्वय समितिको बैठकले बिदुर खड्का, कुमार बोगटी र अमर बिकको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिकमा गोबिन्द बहादुर बटाला, सुरेश कर्माचार्य र नवराज न्यौपानेको नाम सिफारिस भएको छ ।