

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई भेटेर धन्यवाद दिएका छन । गार्डले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेपछि लामिछानेले उनलाई तत्काल रिहा गर्न माग समेत गरेका छन ।
गुरुङसँग भेटेपछि रविले लेखेका छन, प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु । कानून सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नुहुन्छ, गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नैर्पयो ।यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाईचाहिँ कानून नमानेको अभियोगमा अनुसन्धान गरियोस ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७