TRENDING
होमपेज
मकवानपुर–१ बाट कमल थापाको नाम सिफारिस


काठमाडौं। आउँदै गरेको निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर–१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर–१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम एकल सिफारिस गरेको हो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर–१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई सर्वसम्मतले निर्णय गरेको हो। अन्य निर्वाचन क्षेत्रमा भने राप्रपा नेपालले उम्मेदवार सिफारिस गरेको छैन ।
अन्य क्षेत्रको प्रतिनिधि र प्रदेश सभा तर्फको प्रत्यक्ष तर्फबाट चुनाव लड्ने उम्मेदवार र समानुपातिक तर्फका उम्मेदवारको नाम अर्काे बैठकले निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष सापकोटाले जानकारी दिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७