TRENDING
होमपेज
भाजपाबाट निष्कासित सीमा पक्राउ, घरेलु कामदारलाई बन्धक बनाएको आरोप


काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) बाट निष्कासित नेत्री सीमा पात्रा पक्राउ परेकी छन् ।
घरेलु कामदारलाई बन्धक बनाएको र यातना दिएको आरोपमा झारखण्ड प्रहरीले उनलाई पक्राउ गरेको हो । कामदारलाई बन्धक बनाएको, कुटपिट गरेको आरोप छ ।
उनी झारखण्डका अवकाशप्राप्त आईएएस हुन् । विगत ८ वर्षसम्म अपाङ्गता भएकी कामदारलाई उनले यातना दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना सार्वजनिक भएपछि उनलाई भाजपाले पार्टीबाट निष्कासित गरेको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७