

काठमाडौं। पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) आईतवार आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको उक्त आईपीओले आइतबार दिउँसो २ बजे बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ परेको छ ।
यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।
यसरी हेनुहोस नतिजाः
लगानीकर्ताले बिक्री प्रबन्धक सप्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/share-allotment र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन ।त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।
https://www.prabhucapital.com/share-allotment
https://iporesult.cdsc.com.np/
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७