TRENDING
होमपेज
मेयर हर्क साम्पाङको निम्तोमा धरान पुगे प्रचण्ड


काठमाडाैँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान पुगेका छन्। धरान पुगेका प्रचण्डले त्यहाँ रहेको जेबी टुहुरे स्मृति पार्कमा मेयर साम्पाङसँगै वृक्षरोपण गरेका हुन्।
केहीसमयअघि काठमाडौँ आएका धरानका मेयर साम्पाङले प्रचण्डसँग भेट्दै धरानमा जानकाे लागि निम्तो दिएका थिए। वरिष्ठ कलाकार तथा संविधानसभा सदस्य जेवि टुहुरेको पुन्यतिथिमा धरान उपमहानगरपालिकाले कार्यक्रम गरेको थियो। साेही अवसरमा प्रचण्ड, मेयर हर्क र स्थानीयले सामूहिका रुपमा वृक्षारोपण गरेका हुन्।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७