TRENDING
होमपेज
आज नबिल बैंकको अवैध संरचना भत्काइने


काठमाडौं। पछिल्लो केहिदिन यता काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काई रहेको छ । त्यस्तै आज न्युरोडको अवैध संरचना भत्काउने तयारी गरेको छ । नयुरोडमा रहेको नबिल बैंकको अवैध संरचना आज भत्काउने तयारी गरेको हो । बैंकको न्युरोड शाखा अबैध रुपमा बेसमेन्टमा बनाइएको भन्दै महानगरपालीकाले खालि गर्न निर्देशन दिएको थियो ।
बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रुपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको थियो । आज महानगरको प्रमुख बालेन्द्र शाह सहितको टोलिले न्यूरोडमा रहेको नबिल बैंकको शाखा खाली नगराइएको पाइएमा उक्त संरचनालाई डोजर लगाएरै भएपनि भत्काइने महानगरले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७