TRENDING
होमपेज
प्रधानमन्त्री देउवा जङ्गी अड्डा पुगे


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन । रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन देउवा जङ्गी अड्डा गएका हुन । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको उनको निजी सचिवालयले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७