TRENDING
होमपेज
नेविसंघद्वारा त्रिविमा तोडफोड


काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थीहरुको भात्री संघ नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा बुधबार तोडफोड गरेका छन । परीक्षामा हुबहु प्रश्नपत्र सोधेको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवदेन त्रिविका पदाधिकारीले लुकाएको भन्ने नेविसंघको आरोप छ । प्रत्यक्षदर्शी विद्यार्थीकाअनुसार नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्चीमा जुत्ताको माला राखिदिएका थिए भने कार्यकक्षको ढोला ढलाएर, नेम प्लेट झिकेर फाल्दिएका छन ।
नेविसंघका त्रिवि इकाई सचिव योगेन्द्र रावल र श्यामराज ओझा नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा तोडफोड भएको त्रिविले जनाएको छ । छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपुकलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ता तोडफोडमा उत्रेका हुन ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७