TRENDING
होमपेज
नेप्से सामान्य अंकले बृद्धि


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बृद्धि भएको छ । मंगलबार १.८५ अंकले बढेको नेप्से आज २.८७ अंकले बढेर कारोबार बन्द भएको छ । आज ०.१४ प्रतिशतले बढेर २०५७.८५ बिन्दुमा पुगेको छ । आज २२३ कम्पनीका ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार अवधिभर आज एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार ३१७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेन्सटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले बढेर ३९८.२९ को बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहमध्ये सात वटा उपसमूहको समूहगतसूचक बढेको छ । यस्तै, ६ वटा उपसमूहको परिसूचक घटेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७