TRENDING
होमपेज
साफ महिला फुटबलः तयारीका लागि भुटान बिहीबार नेपाल आउँदै


काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ६ देखि १९ तारिखसम्म हुने साफ महिला च्याम्पियनसीपको तयारीका लागि भुटानको टिम बिहीबार नै नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार भुटानको महिला फुटबल टिम बिहीबार बिहान ९ बजे काठमाडौँ आइपुग्नेछ । च्याम्पियनसीप अन्तर्गत भुटान समूह ‘बी’ मा रहेको छ । र यस समूहमा आयोजक नेपाल र श्रीलंका पनि रहेका छन् ।
च्याम्पियनसीपको उदघाटन खेलमै भुटानले सेप्टेम्बर ६ मा घरेलु टोली नेपालको सामना गर्ने तालिका रहेको छ । समूह ‘ए’ मा भने अघिल्ला पाँचवटै संस्करणका विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । तर फिफाले भारतमाथि प्रतिबन्ध लगाएका कारण भारतले च्याम्पियनसीपमा सहभागिता जनाउन पाउनेछैन । जसका कारण खेलतालिकामा साफले परिवर्तन गर्ने योजना बनाएको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७