TRENDING
होमपेज
सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दै, आजै टुंग्याउने तयारी


काठमाडौँ। आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बिहिवार आज पनि बसिने भएको छ ।। बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजकै बैठकबाट सिटको बारेमा टुंगो लगाउने गठबन्धनबीच सहमति भएको छ । भदौ ६ गते बसेको बैठकमा सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको बताइएको थियो । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको बताएका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७