TRENDING
होमपेज
खप्तड लघुवित्तको आइपीओ खुल्यो, कति र कहिले सम्म दिने आवेदन ?


काठमाडौं । खप्तड लघुवित्तको भदौ ८ गते अर्थात आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका १ लाख ३२ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कुल सेयरमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि, ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणका छुट्याएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७