TRENDING
होमपेज
कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ जना महिलालाई पक्राउ गरिएको छ । बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत उनीहरु भिजिट भिसामा कुवेत जान लागेका थिए । शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि विमानस्थल प्रहरीले उनीहरूलाई पक्राउ गरि माइती नेपाललाई जिम्मा लगाएको छ ।
प्रहरीका अनुसार भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा प्रहरीले उनीहरूलाई रोकेको हो । यता स्रोतका अनुसार उनीहरु दुवईको भिजिट भिसालाई आधार मानेर घरेलु कामदारको रुपमा कुवेत जान लागेको पनि बुझिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७