TRENDING
होमपेज
अब आईपीओ भर्दा पाँच रुपैयाँभन्दा बढी शुल्क नलाग्ने


काठमाडौं। अब आईपीओ भर्दा पाँच रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ। भदौ ५ गते बसेको नेपाल धितोपत्र बोर्डको बैठकमा सी–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको थियो। बोर्डका अध्यक्ष रमेश हमालका अनुसार यो निर्णय चाँडै कार्यान्वयनमा आउने छ। अब जारी हुने आईपीओबाटै यो प्रावधान लागू हुनसक्ने बताइएको छ।
बोर्डले अधिकतम पाँच रुपैयाँ लिन पाउने प्रस्ताव गरेको हो। जसअनुसार पाँचभन्दा कम वा निःशुल्क पनि आईपीओ भर्नसक्ने व्यवस्था हुनसक्छ। पाँच रुपैयाँमध्ये एक रुपैयाँ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले पाउनेछ। एक रुपैयाँ सीडीएस एण्ड क्लियरिङले पाउनेछ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७