TRENDING
होमपेज
सांसद गिरीको निधनप्रति सदनमा शोक प्रस्ताव प्रस्तुत गरिने


काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार (आज) ११ बजेका लागि तय भएको छ । बैठकमा दिवंगत सांसद प्रदीप गिरीप्रति सभामुखले शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । सांसद गिरीको निधनका कारण हिजोको बैठक स्थगित गरिएको थियो । कांग्रेस नेता गिरी २०५१ को संसदीय चुनावमा सिरहा ५ बाट, ६४ र संविधानसभामा समानुपातिक र २०७४ मा सिरहा १ बाट निर्वाचित सांसद हुन् ।
शनिबार राति मेडिसिटी अस्पतालमा उनको निधन भएको थियो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७