TRENDING
होमपेज
सांसद् गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौं । आईतबार आज ११ बजेका लागि बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएका जनाइएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा स्थगित भएको संसद सचिवालयले जनाएको छ । गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । शनिबार राति साढे ९ बजे निधन भएका गिरीको पार्थिव शरीरलाई दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। गिरीको शवको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७