TRENDING
होमपेज
आर्सनलको लगातार तेस्रो जित, उक्लियो शीर्ष स्थानमा


काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले २ गोल गरेका थिए भने विलियम सलिबाले एक गोल गरेका थिए । यो जितपछि आर्सनलले यस सिजनमा उत्कृष्ट शुरुवात गर्दै लगातार तीन खेलमा जित हासिल गरेको छ । आर्सनलको यो जितआची ३ खेलमा ९ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै बोर्नमाउथको भने ३ खेलमा एक जित र २ हारसहित ३ अंक रहेको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७