TRENDING
होमपेज
माओवादी केन्द्रको महासचिवमा देव गुरुङ


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गरेका छन् । उनले २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गर्दै गुरुङलाई महासचिव दिने तयारी गरेको बैठक स्रोतले जनाएको छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गरेको पनि बैठक स्रोतले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७