TRENDING
होमपेज
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, पदाधिकारीको टुंगो लाग्ने


काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बिहान बस्दैछ । यसअघि हिजो दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आजका लागि सारिएको थियो । आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकले केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७