TRENDING
होमपेज
माओवादीको स्थायी समिति बैठक सर्यो


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बजेका लागि सरेको हो । स्रोतका अनुसार नेताहरु आन्तरिक छलफलमा संलग्न रहेकाले बैठक सरेको बताइएको छ ।
यसअघि मंगलबार बसेको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई माओवादीको चुनाव चिह्नबाट आउँदो चुनाव लड्न दिने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे बुधबारको बैठकमा विस्तृत छलफल हुने बताइएको छ । बुधबार नै गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७