TRENDING
होमपेज
भदौ ८ गतेदेखि खप्तड लघुवित्तको आईपीओ आउँदै, कति र कहिलेसम्म दिने आवेदन ?


काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आगामी भदौ ८ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कुल सेयरमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। कम्पनीको आइपीओमा छिटोमा भदौ १२ गते ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिने सकिने बताइएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७