TRENDING
होमपेज
नेपाली र हिन्दी भाषामा ‘प्रेमगीत ३’ को टिजर एकैचोटि सार्वजनिक


काठमाडौं। नेपाली चलचित्र प्रेमगीत ३ ले नेपाली र हिन्दी भाषामा टिजर एकैचोटि सार्वजनिक गरिको छ । आगामी असोज ७ गते प्रर्दशनको मिति तोकिएको उक्त फिल्म नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको हो । ओएसआर डिजिटलु बाट नेपाली भाषामा र स्पार्कलिन स्टुडिओ बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक गरिएको हो ।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
नेपाली टिजर:
हिन्दी टिजर
https://youtu.be/RpoFTgWRfJ4
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७