TRENDING
होमपेज
बिहीबार सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौँ। आज बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, बुधबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बिहीबार घटेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७