TRENDING
होमपेज
कस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य ?


एजेन्सी । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनका साथी सुनिल पालले यसको पुष्टि गरेका छन् । हाल राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । सुनिल पालले भने, ‘यो सत्य हो कि कमेडी किंग राजु श्रीवास्तवलाई हृदयघात भएको थियो, उनी एम्समा भर्ना भएका थिए, अहिले उनको स्वास्थ्य निकै राम्रो छ, तपाईहरुको आशिर्वाद र भगवानको कृपाले उनी अहिले स्वस्थ छन्।’
उनी जिम गर्ने क्रममा बेहोस भएका थिए । उनलाई तत्काल अस्पताल लगिएको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७