TRENDING
होमपेज
‘जोकर २’ २०२४ को अक्टोबरमा रिलिज हुने


काठमाडौं। हलिउड फिल्म ‘जोकर’को सिक्वेल फिल्मको प्रदर्शन मिति तय भएको छ। टड फिलिप्सको निर्देशन रहेन ‘जोकर : फोली अ डू’ सन् २०२४ को अक्टोबर ४ मा रिलिज हुने भएको छ। ‘जोकर’को सिक्वेलमा जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिनेछन्। सन् २०१९ मा रिलिज भएको फिल्म ‘जोकर’ले विश्वभरिबाट एक बिलियन डलर कलेक्सन गरेको थियो। ब्लकबस्टर यस फिल्मले नेपालमा समेत राम्रो व्यापार गरेको थियो।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७