TRENDING
होमपेज
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?


काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपियाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौसय रुपियाँमा कारोबार भइरहेको छ। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७