TRENDING
होमपेज
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप र स्थायी कमिटीलाई पूर्णता दिने लगायतका बिषयमा छलफल भइरहेको छ । महाधिवेशन भएको लामो समय भइसक्दा पनि पदाधिकारीले पूर्णता पाउन सकिरहेको छैन । बैठकमा पदाधिकारी चयनका चयनका बिषयमा पनि छलफल भइरहेको जनाइएको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७