TRENDING
होमपेज
बुधबार नेप्से २३.८३ अंकले बढ्यो


काठमाडौं। शेयर बजारमा बुधबार सामान्य अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से २३.८३ अंकले बढेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से २३.८३ अंकले बढेर दुई हजार १११.९९ बिन्दुमा पुगेको छ। यो मंगलबारको तुलनामा १.१४ प्रतिशतले बढी हो।
त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अंकले बढेर ४०२.९२ पुगेको छ । यो मंगलबारको तुलनामा १.१४ प्रतिशतले बढी हो। बुधबार २२७ कम्पनीको ७५ हजार आठ सय १८८ कित्ता शेयर तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ कारोबार भएको छ। आज ब्यापार बाहेक सबै उपसमूहको शेयर मूल्य बढेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति आएपछि दुई दिन लगातार उकालो लागेको नेप्स तेस्रो दिन मंगलबार भने घटेको थियो। आज नेप्सेमा सुधार आएको हो।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७